Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


चितुवाको आक्रमणमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणमा परि मृत्यु भएका मृतकका परिवारलाई डिभिजन वन कार्यालयले ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ । गुल्मी घर भई सन्धिखर्क ४ वाङला स्थित मामाघर बस्ने

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । गुल्मी घर भई मावली घर सन्धिखर्क नगरपालिका–४ वाङला अमलडाँडामा बस्दै आएका ७ वर्षीय बालक सम्राट नेपालीको चितुवाको आक्रमणबाट मृत्यु

सन्धिखर्क नगरपालिकाले नगरबासीको न्यूनतम विद्युत् महसुल भुक्तानी गरिदिने

जिल्ला न्यायाधीश बासुदेव न्यौपाने नगर प्रमुख श्रेष्ठलाई शपथ ग्रहण गराउनुभपद ग्रहण गराउनुभएको थियो । ६ पालिकामध्ये नीत नगरपालिका र तीन गाउँपालिका रहेको जिल्लामा यस अघि जेठ ६ गते ५ पालिकाका

अर्घाखाँचीमा ४ किलो अवैध गाँजा सहित एक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पाणिनी गाउँपालिका–२ निगालीबाट अवैध गाँजा सहित गुल्मी मदानेका सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले

माछा मार्ने क्रममा खोलामा डुबेर काका र भतिजको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु भएको छ । शितगंगा नगरपालिकाको शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५०

अर्घाखाँचीमा हिजोदेखि विधुत सेवा अवरुद्ध

अर्घाखाँची । अर्घाखाँचीमा शुक्रबार साँझदेखि विधुत सेवा अवरुद्ध भएको छ। हावाहुरीसँगै आएको पानीका कारण फुदबाङ सबस्टेशनदेखि अर्घा धरमपानी सबस्टेशनसम्मको ३३ के.वि. मुख्य प्रसारण लाईन अवरुद्ध भएको हाे। सदरमुकाम सन्धिखर्कको रतहलेमा

अर्घाखाँचीका नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई सपथ ग्रहण

सपथग्रहणमा शितगंगा नगरप्रमुख छविलाल पौडेल, भूमिकास्थानका नगरप्रमुख झविलाल थापा, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने हुनुहुन्थ्यो ।

अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे मत परिणाम सार्वजनिक

अर्घाखाँची । अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। ३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीका जिल्लामा ३ वटा पालिकामा नेकपा एमालेले प्रमुखमा विजयी हासिल गरेको

भुमिकास्थान नगरपालिकाको मेयरमा जनमोर्चा र उपमेयरमा माओवादी केन्द्र विजयी

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चा र उपमेयरमा माओवादी केन्द्र विजयी भएका छन् । संयुक्त गठबन्धनको तर्फबाट राष्ट्रिय जनमेर्चाका झविलाल थापाले ८ हजार ३ सय २४ मतका साथ

छत्रदेव गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका चन्द्रमान श्रेष्ठले ७ हजार ४ सय ७ मत प्राप्त गरेर विजय