अमेरिकी वायुसेनाको जहाजमार्फत पठाइएको सामग्रीमा ४ सयभन्दा धेरै अक्सिजन सिलिण्डर, १० लाख र्यापिड कोरोना टेस्ट र अन्य चिकित्सा उपकरण रहेका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो । अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदको संयुक्त सत्रलाई पहिलो सम्बोधन गरेका छन् । राष्ट्रपतिको रुपमा सय दिनको अवधि पूरा हुनुभन्दा अघिल्लो साँझ बाइडेनले सदनलाई संबोधन गरेका हुन् ।
एजेन्सी । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीले पूर्ण खोप लगाइसकेका नागरिकलाई खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने बताएको छ । सानो समूहमा भेला भएर पार्टी गर्न
एजेन्सी । अमेरिकाले कोरोनाविरुद्धको एष्ट्राजेनेका भ्याक्सिन अन्य राष्ट्रहरुलाई वितरण गर्ने भएको छ । सो खोप आगामी महिना वितरण गरिने अमेरिकाले जनाएको छ । राष्ट्रपति जो बाडडेन प्रशासनमाथि साझेदार राष्ट्रहरुलाई खोप
एजेन्सी । भारतमा बढ्दै गएको महामारी नियन्त्रणका लागि विभिन्न राष्ट्रहरुले सहयोग गर्ने जनाएका छन् । अमेरिकाले कोरोनाको उपचाका लागि आवश्यक औषधि र परीक्षण कीटहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएको थियो ।
एजेन्सी । अमेरिकाको एक अदालतले अघिल्लो वर्ष मारिएका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा प्रहरी अधिकारी देरेक साउभिनलाई दोषि ठहर गरेको छ । लामो बहसपछि न्यायाधशहरुले प्रहरी अधिकारी साउभिनमाथि लगाएका सबै
एजेन्सी । अमेरिकाले कोरोनाभाइरस महामारीका कारण विश्वका ८० प्रतिशत देशको भ्रमण नगर्न आफ्ना नागरीकलाई आग्रह गरेको छ । नयाँ यात्रा निर्देशिका जारी गर्दै अमेरिकाले यात्रुहरुलाई कोरोना माहामारीको जोखिम अत्यधिक रहेको
एजेन्सी । चीन र अमेरिकाले जलवायु परिवर्तको मुद्दामा सहकार्यका लागि प्रतिबद्ध रहेको बताएका छन् । साथै यसबारे अन्य मुलुकसँग सँगसँगै काम गर्न इच्छुक रहेको पनि उनीहरुको भनाइ छ । गत