Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


अमेरिकाको इन्डियानापोलिस शहरमा अन्धाधुन्ध गोली प्रहार, ८ जनाको हत्या

एजेन्सी । अमेरिकाको इन्डियानापोलिस शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको छन् । सो शहरमा रहेको फेडेक्सको कार्यालय बाहिर ती व्यक्तिले सर्वसाधारणमाथि गोली प्रहार गरी हत्या

उतर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्नेबारे दक्षिण कोरिया र अमेरिका छलफल गर्ने

एजेन्सी । उत्तर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्नेबारे अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग दक्षिण कोरियाका राष्ट्रपति मुनजे इनबीच छलफल हुने भएको छ । आगामी महिना ह्वाइट हाउसमा हुने वार्तामा उत्तर कोरियाले

रुसविरुद्ध अमेरिकाले थप प्रतिबन्ध लगाउने

एजेन्सी । अमेरिकाले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति जो बाइडेनले रसियाविरुद्ध नयाँ प्रतिबन्ध जारी गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । सो आदेश जारी भएसँगै कुटनीतिक आचारसंहिता

अमेरिकाले आतंकवाद विरुद्धको सबैभन्दा लामो युद्ध अन्त्य गर्न चाहेको बाइडेनको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सबैभन्दा लामो युद्ध अन्त्य गर्न मे १ देखि अफागानिस्तानमा रहेका आफ्ना सेना फिर्ता बोलाउने घोषणा गर्नुभएको छ । सन् २००१ मा अमेरिकास्थित विश्व

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ पछि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता बोलाउने बताउनुभएको छ । राष्ट्रपति बाइडेनले आफ्ना सेना फिर्ता बोलाउनेबारे चाँडै नै घोषणा गर्ने बीबीसीले जनाएको

मिनेसोटामा सुरक्षाकर्मी र प्रर्दशनकारीबीच झडप, प्रशासनले लगायो कर्फ्यू

एजेन्सी । अमेरिकाको मिनेसोटामा महिला प्रहरीको गोली लागेर एक अश्वेत युवाको ज्यान गएको घटनालाई लिएर प्रदर्शन भएको छ । अमेरिकाको मिनेसोटामा भेला भएका प्रदर्शनकारीहरुले प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन गरेका हुन् ।

अमेरिकामा गोली प्रहार गरी एकै परिवारका ५ जनाको हत्या

नर्थ क्यारोलाइनाको चार्लोटबाट ४८ किलोमिटर पर साउथ क्यारोलाइनाको रक हिल स्थित घरमा उनीहरूको शव फेला परेको हो । राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रण सम्बन्धी नयाँ नियम ल्याउने घोषणा गरेका बेला

प्रहरीले हत्या गरेका जर्ज फ्लोइडको नयाँ भिडियो सार्वजनिक, भनेका थिए– ‘म खराब व्यक्ति होइन’

पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथिको हत्या अभियोगको सुनुवाइको तेस्रो दिन हिजो नयाँ भिडियो सार्वजनिक गरिएको थियो । सो भिडियोमा फ्लोइडले आफूलाई क्षति पुग्ने खालको गतिविधि नगरिदिन आग्रह गरेको समेत देखिने

अमेरिकामा काेराेना महामारीको गम्भीर ‘प्रलय’

एजेन्सी । अमेरिका पुनः एकपटक महामारीको गम्भीर ‘प्रलय’ अवस्थामा अघि बढ्दै गइरहेको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले चेतावनी दिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) की

म्यानमारमा भएको पछिल्लो घटनाले वाशिङ्टन त्रस्तः अमेरिका

एजेन्सी । म्यानमारको पछिल्लो घटनाले स्तब्ध बनाएको अमेरिकाको टिप्पणी छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन त्रस्त भएको बताउनुभएको छ । शनिवार म्यानमारमा सैनिक दमनमा कू