Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणप्रति चीन क्रुद्ध

काठमाडौं । चीनको चेतावनीका बाबजुद पनि अमेरिकाकाे तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी ताइवाइ भ्रमणमा गएपछि चीनले ताइवान विरुद्ध सैन्य कारबाही गर्ने खतरा बढेको छ । सभामुख पेलोसी मंगलबार राति ताइपेइ

अमेरिकी राष्ट्रपति बाइडेनकाे सल्लाह विपरित सभामुख पेलोसी ताइवानकाे संसदमा

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र अमेरिकी सेनाको सल्लाह विपरित ताइवान पुग्नु भएकी अमेरिकी सभामुख न्यान्सी पेलोसी आज (बुधबार) बिहानै ताइवानको संसदमा पुग्नु भएको छ । त्यहाँ उहाँले ताइवानी

अमेरिकाको केन्टकी राज्यमा बाढीका कारण ३७ जनाको मृत्यु, १०० बढी बेपत्ता

काठमाडौं । अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३७ जनाको मृत्यु भएको छ । बाढीमा परि एक वर्षदेखि ८ वर्ष उमेर समूहका ६ जना बालबालिकाको पनि

अमेरिकी सभामुख पेलोसीकाे ताइवान भ्रमणप्रति चीनको आपत्ति

काठमाडौं । अमेरिकाकाे तल्लो सदनककाे प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीकाे भ्रमणप्रति चीनले आपत्ति जनाएकाे छ । सभामुख पेलोसी ताइवान गए चूप लागेर नबस्ने भन्दै चीनले चेतावनी समेत दिएकाे हाे ।

अमेरिकामा बाढीमा परेर २५ जनाको मृत्यु, १२ बढी बेपत्ता

काठमाडौं । अमेरिकाको पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका ४ चार जना बालबालिकासहित २५ जनाको मृत्यु भएको छ । साेही बाढीमा परी १२ जना भन्दा बढी बेपत्ता भएका हुन्

अमेरिकाको केन्टकीमा बाढी र वर्षा, कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको केन्टकी प्रान्तमा बाढी र वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

भेटमा नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले एसपीपीबारे पत्र अमेरिकालाई नपठाउनुको कारण अन्तर्राष्ट्रिय सम्बन्ध समितिले माग्यो

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ । बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल

अमेरिकामा समलिंगी विवाहलाई सुरक्षा प्रदान गर्ने विधेयक पारित

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासकाबीच तल्लो सदनले

अमेरिकाको एक मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ । साेही घटनामा ३ जना घाइते भएका हुन् । ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले