Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


अफगानिस्तानको मस्जिदमा भएको विस्फोटमा ११ जनाको मृत्यु, ५० बढी घाइते

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा बिहीबार भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । गत मंगलबार विहान आत्मघाती

अफगानिस्तानमा भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु

एजेन्सी । उत्तरी अफगानिस्तानमा बुधबार साँझ एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको हो । दूर्घटनामा

दोहामा दुई दिने सम्मेलन सुरू

एजेन्सी । संयुक्त राष्ट्र संघको पहलमा अफगानिस्तानका महिलालाई काम गर्न र बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा कतारको दोहामा दुई दिने सम्मेलन सुरू भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा पाँच जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा मंगलबार राति गएको शक्तिशाली भूकम्पमा परी उत्तरी पाकिस्तानमा केही मानिसको मृत्यु भएको छ । भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा

अफगानिस्तानमा शीतलहरका कारण १ सय भन्दा बढीको मृत्यु

एजेन्सी । अफगानिस्तानमा चिसो मौसम सुरू भएयता शीतलहरका कारण १ सय भन्दा बढीको मृत्यु भइसकेको छ । गत दुई हप्तामा चिसो मौसम र प्रदुषित हावाको कारण उनीहरुको मृत्यु भएको हो

अफगानिस्तानमा पूर्वमहिला सांसद मुर्सलको हत्या

एजेन्सी । अफगानिस्तानमा एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ । राजधानी काबुलस्थित आफ्नै घरमा रहेको समयमा सांसद मुर्सल नाबिजादा र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको हो

अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट

एजेन्सी । अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट गराइएको छ । विष्फोटबाट कम्तिमा पाँच जनाको ज्यान गएको पुष्टि भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् ।

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न बन्देज

काठमाडौं । अफगानिस्तानमा महिलाहरुमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको तालिवान सरकारले महिलाहरुलाई गैरसरकारी संस्थाहरुमा समेत काम गर्न बन्देज लगाएको छ । तालिवान सरकारको याे कदमकाे संयुक्त राष्ट्र संघ र अमेरिकाले

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय प्रवेशमा लगाएको प्रतिबन्ध विरूद्ध प्रदर्शन

काठमाडौं । अफगानिस्तानमा महिलाहरुलाई विश्वविद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध विरूद्ध प्रदर्शनमा उत्रिएका ५ जना महिलाई तालिवान सरकारले पक्राउ गरेको छ । प्रदर्शन स्थलबाट ३ जना पत्रकार पनि पक्राउ परेका हुन् ।

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले महिलाहरुलाई विश्वविद्यालयको पठन-पाठनबाट वञ्चित गरेको छ । तालिवान सरकारकले एक सूचना जारी गर्दै महिलाहरुका लागि विश्वविद्यालय बन्द हुने घोषणा गरेको हो । तालिवानको यस्तो उर्दीले