अन्त्य « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


सोमालियामा ३० घण्टा चलेको होटल बन्धक प्रकरणको अन्त्य

काठमाडौं । सोमालियाको राजधानी मोगादिसुमा ३० घण्टासम्म चलेको होटल बन्धक प्रकरणको हिंसात्मक अन्त्य भएको छ। हायात होटलमा शुक्रबार बलजफ्ती प्रवेश गरेका आतंकवादीहरुले होटलका सम्पूर्ण पाहुनाहरुलाई बन्धक बनाएका थिए । प्रहरीको

शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले युवाहरूमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताउनुभयो ।

असारे विकासको अन्त्य कहिले ?

असार महिनालाई अझै हाम्रा गाउँ घरतिर ‘मानो खाई मुरी तुल्याउने महिना’ भनिन्छ । भनाइ यस्तो भए पनि नेपाली समाज शनैःशनैः कृषि पेसाबाट लगभग टाढा हुँदैछ । हिजोको समयमा ‘उत्तम खेती,

सुडानमा सैनिक शासन अन्त्य हुने संकेत

काठमाडौं । सुडानमा सैनिक शासन अन्त्य हुने संकेत देखिएकाे छ । नागरिक स्तरबाट सर्वपक्षीय सरकार गठनका लागि सेनाले आवाह्यन गरेसँगै त्यहाँको राजनीतिले प्रजातान्त्रिक बाटो लिन लागेको हो । सैनिक ‘कू’

लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्थाकाे अन्त्य गर्न सापकोटाकाे जाेड

काठमाडौं । सभामुख अग्नि सापकोटाले लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्थाकाे अन्त्य गर्न जाेड दिनुभएकाे छ । आज (आइतबार) बिहान १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुुभकामना सन्देश दिंदै उहाँले यस्ताे

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन अन्त्य

संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

तेह्रथुमकाे छथर गाउँपालिकामा खानेपानी समस्याको अन्त्य

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा स्थानीय सरकारले बृहत खानेपानी आयोजना सञ्चालन गरेपछि घण्टौँ हिडेर पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ। लामो समयदेखि पानीको अभाव खेप्दै आएका सो ठाउँका

महिला हिंसा अन्त्यका लागि कानूनको सुधार आवश्यक : मन्त्री झाँक्री

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले कसैले अधिकारको प्रयोग गर्दै–गर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानूनको सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।

इलामबाटै सवारी चालक अनुमतिपत्र वितरण

इलाम। इलामबाटै सवारी चालक अनुमतिपत्र वितरण सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ । इलामसहित पूर्वी पहाडी ४ जिल्लाका सेवाग्राहीले इलामबाटै सहज रुपमा सेवा पाउन थालेपछि तराई धाउनुपर्ने बाध्यताको समेत अन्त्य