अधिवेशन « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसको वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा तोकिए निर्वाचन अधिकृत

कांग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत

छठलगत्तै कांग्रेसको १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन हुने

काठमाडौं । नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने भएको छ । गत भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश–२ का ८ सहित विभिन्न

राप्रपाको ६५ जिल्ला अधिवेशन सम्पन्न

काठमाडौं । राप्रपाले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी ११–१३ मंसिरमा काठमाडौंमा हुन लागेको पार्टी केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी राप्रपाका जिल्ला अधिवेशन धमाधम भइरहेका छन् । २३

बैतडीमा एमालेको पालिका अधिवेशन सर्वसम्मत

अब केही दिनमै प्रदेशसभा निर्वाचन क्षेत्र, प्रनिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुने भट्टले बताउनुभयो ।

संसदका दुबै सदनका अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदका दुबै सदनका अधिवेशन अन्त्य भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू अधिवेशन गएराति १२ बजदेखि अन्त्य गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको

कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म

यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

प्रतिस्थापन विधेयक मार्फत आर्थिक वर्षको बजेट पारित गर्नुबाहेक चालुअधिवेशन उपलब्धिमुलक हुन सकेको थिएन ।

बैतडीमा एमालेका तीन वडामा मात्रै अधिवेशन, बाँकीको १२ गतेसम्म सक्ने

जिल्लामा ८४ वडा रहेकोमा बैतडीमा मंगलबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका तीन वडामा मात्रै अधिवेशन सम्पन्न भएको एमाले बैतडीले जनाएको छ ।

एमाले पालिका अधिवेशन आज, सबै स्थानीय तहमा एकसाथ अधिवेशन गर्ने तयारी

काठमाडौं । नेकपा एमालेले देशभरका स्थानिय तहमा आज पार्टीको अधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्न लागेको हो । एमालेको राष्ट्रिय