अधिवेशन « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


राष्ट्रपतिबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, पुस २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट शुरु हुँदै, यस्तो छ कार्यसूची

काठमाडौं, पुस १७ । संघीय संसदअन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आह्वान गरिएको राष्ट्रिय सभाको अधिवेशन संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ

राप्रपा महाधिवेशन बैशाख २५ देखि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकताको पहिलो महाधिवेशन आउँदो बैशाख २५ गते देखि २८ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । पार्टी एकतापश्चात् दोस्रो पटक बसेको कार्यसम्पादन समितिको बैठकले महाधिवेशन कार्यतालिका

अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं, पुष ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश

लौ हेर्नुस्, ओलीलाई गलाउने पत्रः सांसदास्त्र !

काठमाडौं, पुष २ । मंसिर ३० गते संवैधानिक परिषदमा आफूनुकूल संशोधन गर्दै राष्ट्रपति विद्या भण्डारीबाट ‘बिजुली गति’ मा अध्यादेश जारी गराउनु भएका प्रधानमन्त्री केपी ओली पुष १ गतेको दिउँसो हुँदानहुँदै

अध्यादेश प्रकरणः संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका सांसद पुगे शितलनिवास

काठमाडौं, पुष १ । संघीय संसदको विशेष अधिवेशन माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । नेकपा स्थायी समिति सदस्य भीम रावल, पम्फा भुषाललगायतका नेता विशेष

संसद अधिवेशन शुरु गर्न तयार छौं, विकल्पहरुमाथि छलफल भएको छः सभामुख सापकोटा

काठमाडौं, मंसिर ८ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताउनुभएको छ । सांसद मोहन पाण्डेलाई शपथ दिलाएलगत्तै संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले

‘आईपीयू’ गभर्निङ काउन्सिलको अधिवेशन सुरु, सभामुख सापकोटासहित तीन सांसद सहभागी

काठमाडौं, कात्तिक १७ । विश्वका संसदहरुको साझा मञ्च अन्तर व्यवस्थापिका संघ (आईपीयू)को गभर्निङ काउन्सिलको २०६औं अधिवेशन सुरु भएको छ । नेपाली समयअनुसार आइतबार राति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्नेछ

प्रदेश-२ प्रदेशसभाको चौथो अधिवेशनबाट १८ ओटा विधेयक पारित

जनकपुर, कात्तिक ५ । प्रदेश नम्बर-२ को प्रदेशसभाको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको पाँच महिनाको अवधिमा १८ ओटा विधेयक पारित भएका छन् । यसअघि, २२ ओटा विधेयक पारित

संसदको विशेष अधिवेशन आवश्यक रहेको कांग्रेसको ठहर, जसपाले पनि साथ दिने

काठमाडौं, असोज १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको छ । चार दिनअघि बसेको पदाधिकारी बैठकले संसदको विशेष अधिवेशनका लागि केन्द्रीय समितिबाट