अधिवेशन « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Sun Aug 7 2022


लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य, मुख्यमन्त्रीमा पोखरेलकै दाबी

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले गरेको सिफारिश बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले अन्त्य गर्नुभएको गर्नुभएको छ । यसअघि,आइतबार दिउँसो एक बजे आह्वान गरिएको

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने

पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन आज दिउँसो २ बजे बस्दै छ । विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पृत्थ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव

उपलब्धिविहीन अधिवेशन : नौ वटा बैठक बसेर हिउँदे अधिवेशन अन्त्य, एउटै विधेयक पेश भएनन्

नागरिकता लगायत दर्जनौं महत्वपूर्ण विधेयक र एमसीसी सम्झौता लगायतका काम हुँदाहुँदै पनि दलीय झगडाका कारण प्रतिनिधिसभा प्रभावहीन बन्यो । यसले वर्तमान संसदको बाँकी अवधि कत्तिको कार्यमूलक होला भन्ने प्रश्न पनि

प्रदेश १ मा गरियो प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर, बैशाख ५ । प्रदेश १ को प्रदेश सभा अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको

अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले गरे प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा, बैशाख २ । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा अधिवेशन नै अन्त्य गरिदिनुभएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिए आफू अल्पमतमा

अष्ट्रेलियाको मेलबर्नमा कांग्रेसको जनसम्पर्क समितिमा नयाँ नेतृत्व, शर्मा सभापतिमा चयन

मेलबर्न । अष्ट्रेलियामा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिमा विनितराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । आइतबार मेलबर्नमा सम्पन्न दोस्रो साधारणसभा एवं अधिवेशनले शर्माको सभापतित्वमा २४ सदस्यीय

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा अर्जुन गिरी निर्वाचित

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । गिरी काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित हुनभएको हो । निर्वाचनमा १ सय ७८ मत

प्रदेश २ को बैठक बस्न सकेन

काठमाडौं । पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्न सकेको छैन । पछिल्लो पटक चौँथो प्रदेश सभाको अधिवेशन कात्तिक ३ गते बसेर ४ गते अन्त्य भएको थियो ।

बागमती प्रदेश सभाको सातौं अधिवेशन सुरु

हेटौंडा, माघ ७ । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारबाट सुरु भएको छ । प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमको बचाउ

राष्ट्रियसभाको अधिवेशन संवैधानिक व्यवस्थाको पालना गर्नुबाहेक कुनै औचित्य देखिएन

काठमाडौं, पुस २८ । प्रतिनिधिसभा विघटनपछि माथिल्लो सदन राष्ट्रियसभाको ७ औं अधिवेशन संवैधानिक व्यवस्थाको पालना गर्नुबाहेक औचित्यहीन देखिएको छ । संसदको एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी