Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


फिदिममा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी

पाँचथर । फिदिम नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी गरेकाे छ। साेही नगरपालिकाले नगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालाहरुसँग छलफल तथा अन्तक्रिया कार्यक्रम गर्न समेत सुरु गरेको हाे । फिदिममा जनप्रतिनिधि र नगरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक (प्रअ) बीच छलफल अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । शैक्षिक…