१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नेपाल फर्किएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीलाई निवेदन दिन मन्त्रालयको अनुरोध

काठमाडौं । सरकारले कोभिड–१९ महामारीको अवधिमा विदेशबाट नेपाल फर्किएका र बन्दाबन्दीका कारण अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूले चैत्र २५ गतेभित्र निवेदन दिन अनुरोध गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीले मन्त्रालयको वेवसाइटमा राखिएको निवेदनको ढाँचा अनुसार विवरण खुलाइ मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा…