Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


शिक्षकहरु आन्दोलनमा, कालोपट्टी बाँधेर अध्यापन

काठमाडौं । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) नेपालले आन्दोलन सुरु गरेको छ । आन्दोलन स्वरुप देशैभरका हिस्टुनमा आवद्ध शिक्षकहरुले मंलबार हातमा कालोपट्टी बाँधेर अध्यापन गराएका छन् । उनीहरुले भदौ २६ र २७ गते संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई माग संवोधनका लागि पहल गर्न भन्दै ज्ञापन पत्र बुझाएका थिए ।…