Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको सांसद गिरीको आरोप

काठमाडौं । नेकपा (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विश्वविद्यालयको समस्या समाधान गर्न नलागेका बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गिरीले त्रिभूवन विश्वविद्यालय अझै पनि बन्द अवस्थामा रहेको बताउनु भयो । नेपाल विद्यार्थी संघले भिसीको कार्यालयमा गएर तोड्फोड गर्ने…