१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सिन्धुलीका विद्यालयले विद्यार्थीलाई मौलिक संस्कृतिको पाठ सिकाउँदै

सिन्धुली । सिन्धुलीकाे भगवती माध्यमिक विद्यालयले विद्यार्थीलाई नैतिकता, संस्कार र संस्कृतिमा समेत परिपक्व बनाउने मूल उदेश्यले मौलिक संस्कृतिको पाठ सिकाउन थालिएको छ । किताबी ज्ञानले मात्र मानिस कर्तव्य निष्ठ बन्न नसक्ने तथ्यलाई औंल्याउदै भगवती विद्यालयले विद्यार्थीलाई मौलिक संस्कृति सिक्ने अवसर दिएको हाे । कमलामाई नगरपालिका-६ मा अवस्थित भगवती माध्यमिक विद्यालयले प्रत्येक महिनाको अन्तिम मंगलबार विद्यार्थीलाई…