सुर्खेत, चैत ४ । सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकायको प्रवेश परीक्षामा राजनीति भएको भन्दै विद्यार्थीले प्रवेश परिक्षा रद्द गर्न माग गरेका छन् । प्रवेश परीक्षामा राजनीति गरेर आ-आफ्ना नाता पर्ने तथा नेताका छोरा/छोरी र परिक्षा संचालन गर्ने शिक्षकका छोराछोरीको नाम मात्र प्रकाशन गरिएको विद्यार्थीहरुको दावी छ । परिक्षा हुनु दुई दिनअघि आफन्तहरुलाई फेसबुक च्याटमार्फत शिक्षकले…