स्याङ्जा । स्याङ्जाकाे गल्याङ नगरपालिकाका नगरप्रमुख गुरूप्रसाद भट्टराईले शैक्षिक क्षेत्रकाे सुधार भएमा मात्रै व्यक्ति, समाज र राष्ट्रको विकास हुने बताउनुभएकाे छ । प्रभावकारी र जीवन उपयोगी शिक्षा आजको आवश्यकता भएकै कारण शिक्षालाई पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमका साथ आफू अगाडि बढेको समेत उहाँले बताउनुभएकाे हाे । साेही नगरपालिकाभित्र रहेका विपन्न बालबालिकाहरूलाई पढाऔं अभियानको गल्याङ-८ चण्डिका…