Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


विद्यालय बन्द गरे कारबाही गर्ने बालेन साहको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिनुभएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर मेयर साहले यस्तो चेतावनी दिनुभएको हो । सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुले आइतबारदेखि…