Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


इक्यानमा अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित हुनु भएको छ । इक्यानको शनिबार भएको चुनावमा पूर्व अध्यक्ष विष्णुहरि पाण्डेलाई पराजित गर्दै भट्टराई अध्यक्ष निर्वाचित हुनु भएको हो । भट्टराई र पाण्डे प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएकोमा भट्टराइ प्यानल अधिकांश पदमा निर्वाचित भएको छ । पाण्डे समूहबाट लक्ष्मण पौडेल र भुवनबहादुर…