Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


धरानमा डेंगु नियन्त्रणका लागि शैक्षिक संस्था बन्द

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक सस्थान बन्द गरिएको छ । डेगुं नियन्त्रणका लागि उपमहानगरको बैठकले केही दिनका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङ्ले डेंगुको महामारीलाई नियन्त्रणमा लिन विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडाका…