काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्तमा करिब साढेँ १२ हजार विद्यार्थी दीक्षित भएका छन् । ७३ हजार विद्यार्थीमध्ये दीक्षान्तमा १२ हजार ४ सय १५ विद्यार्थीमात्र सहभागी भएका हुन् । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म उतीर्ण भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा मात्र दीक्षित भएका हुन् । यो वर्ष एमफील, स्नातकोत्तर तह र…