काठमाडौं । राणाकालीन अवस्थामा स्थापना भएको काठमाडौंको छत्रपाटीस्थित युद्धोदय पब्लिक हाई स्कूलका संस्थापक हेडमास्टर स्वर्गीय तीर्थराज सिं सुवालको प्रतिमा स्थापना गरिएको छ । प्रतिमालाई आउँदो भदौ महिनामा अनावरण गर्ने तयारी रहेको बताइएको छ । तत्कालीन समयमा आम जनताको शिक्षा सम्बन्धि सचेतना जागृत गर्न योगदान गर्नु भएका शिक्षासेवी सुवालको प्रतिमा गुरु पूर्णिमाको सन्दर्भमा स्थापना गरिएको होृ…