Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


उपप्राध्यापकमाथि आक्रमणबारे उपकुलपतिको ध्यानाकर्षण

काठमाडौं, असोज २२ । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न प्राध्यापक संगठनले बिहीबार उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटालाई ध्यानाकर्षण गराएका छन् । दोषीलाई कानुनको कठघरामा यथाशीघ्र ल्याउन, घाइतेलाई उपचार खर्च दिन र विश्वविद्यालयमा शान्तिपूर्ण शैक्षिक वातावरण कायम गर्न माग गर्दै उपकुलपति कार्यालयअगाडि केहीबेर विरोध कार्यक्रम गरी नेपाल राष्ट्रिय…