काठमाडौं । कोभिड–१९ को संक्रमण र जोखिम कायमै रहेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा नरोक्ने भएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै स्नातक तह पहिलो वर्षको परीक्षा पूरा गर्ने रणनीतिमा विश्वविद्यालय लागेको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेसँग त्रिभुवन विश्वविद्यालयको परीक्षा के हुने भन्ने अन्योल भइरहेका…