Logo २ मंसिर २०८२, मंगलबार | Tue Nov 18 2025


कपिलवस्तुमा स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१० कटुवामा मंगलबार बेलुकी स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको बा १ च ३९६१ नम्बरको स्करपियो जीपले सोही ठाउँका ६० वर्षीय राम बेलास चौधरीलाई बेलुकी ८ बजे ठक्कर दिँदा उनको मृत्यु भएको हो । तौलिहवा स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा चौधरीको राति सवा ९ बजे मृत्यु…