Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेका अवहेलनासम्बन्धि मुद्धाको सुनुवाइ आज

काठमाडौं । प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धि पाँच वटै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध हिजो छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । गत पुस २४ गते पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी…