Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


अस्मिता थापा एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार, ओली प्यानलबाट खुला महिला कोटामा प्रतिस्पर्धा

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा नेकपा एमाले केन्द्रीय कमिटीको सबैभन्दा कान्छो उम्मेदवारका रूपमा उम्मेदवारी दिएकी छन् । २९ वर्षीया थापा एमालेको ११औँ महाधिवेशनमा जेन–जी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी हुन्। थापाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्य (महिला क्लस्टर)तर्फ उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा कोशी प्रदेशकी मन्त्री सिर्जना राई…