काठमाडाैं। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६, फारमस्थित जेसीबीमा कार ठोक्किँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । आज दिउँसाे झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसीबीमा नारायणगढबाट बुटवलतर्फ गइरहेको बा१८च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएका हाे । दुर्घटनामा कारका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु…