काठमाडौं । गत बर्ष विद्रोहमार्फत सत्ता हत्याएको म्यानमारका सैनिक शासक मिन आउङ ह्लिङले आफ्नो शासनलाई बैधानिकता दिन धर्मको आड लिने प्रयासमा जुट्नु भएको छ । उहाँले विश्वकै सबै भन्दा ठूलो बसिरहेको बुद्धको मूर्ति बनाउने योजना बनाउनु भएको छ । यसलाई बुद्ध धर्मको संरक्षकको रूपमा विरासत निर्माण गर्ने उहाँको प्रयासको एक हिस्सा ठानिएको छ । विगत…