काठमाडाैं । नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भइसकेको पाइएको बताएको छ । काठमाडौं प्रहरी परिसरले आज पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरू विरुद्ध उपत्यका अपराध अनुसन्धान…