Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


भेनेजुएलाका लक्षित क्षेत्रहरुविरुद्ध छिटै कारबाही हुन्छः ट्रम्प

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले जमिनबाट भेनेजुएलामा लागुऔषध तस्करी नेटवर्कहरूलाई लक्षित गर्दै धेरै चाँडै कारबाही शुरु गर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले वायुसेनाको ७ औं बम विंगलाई भेनेजुएलाका लागुऔषध तस्करहरूलाई रोक्न गरेको कामको लागि धन्यवाद दिनुभयो । यो लगभग ८५ प्रतिशत समुद्रबाट रोकिएको उहाँको भनाइ छ । सेप्टेम्बरको शुरुवातदेखि पेन्टागनले क्यारिबियन र…