मुग । हिमाली जिल्ला मुगमा रहेको कुलाहाँ तातोपानीमा नुहाउने विरामीको संख्या बढ्को छ । जाडो याम शुरु हुने बेलामा बढी भीड लाग्ने मुगुको सोरु गाउँ पालिका वडा न ६ मा रहेको तातोपानीमा जाडो सकिने बेला पनि भीड बढेको हो । यहाँ नुहाउनका लागि मुगु र छिमेकी बाजुरा जिल्लाबाट विरामी आउने गरेका छन् । चिसो सिजनमा…