Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सामाजिक सुरक्षा भत्ता २० लाख बढी ज्येष्ठ नागरिकले बुझ्छन् : राधिका अर्याल

काठमाडाैं । सरकारले अघि बढाएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रमबाट २० लाख ९ हजार १ सय ६९ जेष्ठ नागरिक लाभान्वित भइरहेका छन् ।  आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले यस्तो जानकारी दिनुभएको हो । ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन थप विशेष व्यवस्था आवश्यक रहेको विषयमा…