सागर महत, अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिर दर्शनका लागि जाने भक्तजनलाई लक्षित गर्दै सन्धिखर्क–६ मा होमस्टे सञ्चालनमा ल्याइएको छ । बैदेशिक रोजगारीबाट फर्किएका तथा बसाई सरेर तराइ झरेका युवाहरुको सक्रियतामा होमस्टे सञ्चालन गरिएको हो ।अर्घाखाँचीको सन्धिखर्क–६ सुपादेउराली पोखेडाँडामा सामुदायिक होमस्टे सञ्चालनमा आएका छन् । प्रसिद्व सुपा देउराली मन्दिर र नर्तनाञ्जल पर्वतको नरपानीमा आउने पर्यटकलाई…