Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


नेपाल डेरी साइन्स एशोशिएसनको ११ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल डेरी साइन्स एशोशिएसनको ११ औं वार्षिक साधारण सम्पन्न भएको छ । साधारण सभामा नेपालको डेरी क्षेत्रका विविध समस्याबारे छलफल भएको थियो । उक्त साधारण सभामा दुग्ध विकास संस्थानका पूर्व महाप्रवन्धक समेत रहनु भएका एशोशिएसनका अध्यक्ष टेक बहादुर थापाले नेपालको डेरी क्षेत्रका समस्यावारे विश्लेषणात्मक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष थापाको कार्यपत्रमा…