Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


कैलालीका विपिन जोशीको खोजीमा आमा र बहिनी आज इजरायल जाँदै

काठमाडौं। हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीमा आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज सोमबार इजरायल जाँदै छन् । फ्लाइ दुबईमार्फत बिहान ९ बजे उनीहरू इजरायल जान लागेका हुन्। विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायल सरकारले आमाछोरीलाई बोलाएको हो। नेपालस्थित इजरायली दूतावासले उनीहरूको यात्राका लागि टिकटको व्यवस्था गरेको छ। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत…