Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


संघीय संसदका ४ वटा समितिको बैठक बस्दैँ

काठमाडौं । अर्थसहित ४ वटा संघीय संसदका संसदीय समितिका बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । उता, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन…