Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी जानकारी दिएको छ । दुर्घटनामा गाडीका चालक मालिका–५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन्…