काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक होटलमा श्रीमती ललिता विकको हत्या अभियोगमा श्रीमान् सन्तोष सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेका ३० वर्षीय सेन्चुरीले साउन २७ गते पत्नीलाई होटलमा बोलाई हत्या गरी शव खाटमुनि लुकाएका थिए। शव साउन २६ गते राति होटलको कोठा नं. २०१ मा फेला परेको थियो। हत्यापछि उनी साथीको घरमा बसेर साउन २८ गते…