काठमाडौं ।हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा- केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले आज एक सूचना निकाल्दै ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँग सम्झौता भएको थियो । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न…