काठमाडौं । इजरायली सेनाले हमाससागको युद्धविराम सम्झौतामा फर्किने जनाएको छ । हिजो हमासले सम्झौताको उल्लंघन गरेको भन्दै रफाह शहरमा हवाई आक्रमण गरेको इजरायलले युद्धविरामको कार्यान्वयन पुनः सुरु गर्ने बताएको हो । इजरायली सेनाले रफाहमा आफ्ना सेनातर्फ आतंककारीहरूले ट्याङ्क विरोधी मिसाइल र गोली चलाएको बताएपछि दक्षिणी गाजामा आक्रमण सुरु भएको थियो । इजरायली आक्रमणमा हिजोमात्रै ४४…