Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘सिटी स्क्यान’ खरिदमा भ्रष्टाचार २० जनाविरुद्ध मुद्दा

काठमाडौं । सीटीस्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता सिंह भण्डारी सहित २० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार अख्तियारले प्रा.डा. भण्डारीविरुद्ध ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । डा. भण्डारीसँगै प्रतिष्ठानका…