काठमाडौं । जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा देखाइएको छ । आज बिहान शर्मालाई रुकुम पश्चिममा कालोझण्डा देखाइएको हो । उनी आज बिहानै काठमाडौँबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर रुकुम सदरमुकाम खलंगा पुगेका थिए । त्यस क्रममा रुकमका कार्यकर्ताहरूले कालोझण्डा देखाएपछि स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथ बढाइएको छ । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक…