Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कडा प्रतिबन्धबीच म्यानमारमा मतदान सुरु, मतदाता सहभागिता न्यून

काठमाडौं । म्यानमारमा आइतबार कडा सुरक्षा प्रतिबन्धका बीच आम निर्वाचनको पहिलो चरणको मतदान सुरु भएको छ। तर मतदान केन्द्रहरूमा पुग्ने मतदाताको संख्या अत्यन्त न्यून देखिएको छ। सत्तारुढ सैन्य जुन्टाले पाँच वर्षदेखि जारी विद्रोह र गृहयुद्धपछि हुन लागेको यो निर्वाचनलाई देश लोकतान्त्रिक प्रक्रियातर्फ फर्किएको प्रमाणका रूपमा प्रस्तुत गरेको छ। तर प्रमुख राजनीतिक दलहरू विघटन भइसकेका छन्…