Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


इरानमा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी पक्राउ

काठमाडौं । इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई हिंस्रक रूपमा पक्राउ गरेको उनको फाउन्डेसनले जनाएको छ। नर्गेस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी इरानको मसहद सहरमा अन्य कार्यकर्ताहरूसँगै पक्राउ गरिएको हो। नोबेल समितिले मोहम्मदीको गिरफ्तारीप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनी कहाँ राखिएको छ भन्ने जानकारी दिन, उनको सुरक्षा र…