Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


युवा उमेरमै बहुआयामिक सफलता: उद्यमी आविष्कार त्रिपाठीको प्रेरणादायी कथा

२२ वर्षको उमेरमै चिया पसल, ट्रेकिङ एजेन्सी, प्रोडक्सन हाउस र विभिन्न स्टार्टअप सञ्चालन गर्दै आएका युवा उद्यमी आविष्कार त्रिपाठी आज नेपाली युवामाझ प्रेरणाको स्रोत बनेका छन्। सानै उमेरदेखि यात्राप्रति रुचि राख्दै आएका त्रिपाठीले हालसम्म नेपालका ५० भन्दा बढी जिल्लाको यात्रा गरिसकेका छन्। यात्रा र साहसिक गतिविधिलाई डिजिटल माध्यममार्फत प्रस्तुत गर्दै आएका अबिष्कारको इन्स्टाग्राम पेजमा हाल…