काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गर्ने क्रममा बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । मंगलबार २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार थप…