Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९२ हजारमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा भने १० रुपैयाँले बढेर…