Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


विश्वकपमा इजिप्टको ९२ वर्षपछिको जित

काठमाडाैं ।फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इजिप्टले न्युजिल्यान्डमाथि ३–१ को पुनरागमन जित दर्ता गरेको छ। यो जितसँगै इजिप्टले विश्वकप इतिहासमा ९२ वर्ष लामो जितको खडेरी तोड्दै ऐतिहासिक सफलता हात पारेको छ । सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेको इजिप्टको ९ खेलपछि यो पहिलो विश्वकप जितेकाे हाे । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस…