Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


नेपाली चलचित्र उद्योग शोकमा

काठमाडाैं । वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ ।  हृदयाघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाकाअनुसार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई नर्भिक अस्पताल लगिएको थियो । शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आउनुर्भको थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय…