२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


बालबालिकाको पीडा देखेर भावुक भएका अज्ञात व्यक्तिले दिए ४ करोड

एजेन्सी । आयरल्याण्डका मानिसहरूले ४ बालबालिकाले ६ महिनामै आफ्ना आमाबुबा गुमाएको पीडाडायी कथा सुनेपछि ती बालबालिकाका लागि ४ करोड जम्मा गरेका छन् । ती चार बालबालिकाको पीडादायी कथा सुनेपछि भावुक भएका आयरल्याण्डका नागरिकहरुले उनीहरुको जीवन निर्वाहका लागि रकम जम्मा गरेका हुन् । क्राउड फन्डिङमार्फत उदार मन भएका व्यक्तिहरूले बालबालिकालाई सहयोग गर्न भन्दै करीब ४ करोड…